४ बैशाख २०८१, मंगलबार

Tag: उपभोक्ता ठगिँदै

घुमन्ते व्यापारीको अखाद्य वस्तुबाट उपभोक्ता ठगिँदै

पर्वत । घुमन्ते व्यापारीका कारण उपभोक्ता ठगिएका उजूरी बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयले विशेषगरी खाद्यवस्तु बिक्री गर्दै सडकमा हिँड्ने व्यापारीवाट ठगिएका उजूरी धमाधम आउन थालेको जनाएको छ । हालै कार्यालयमा एक उपभोक्ताले आफूले किनेको मह दुई दिनमा जमेको