६ बैशाख २०८१, बिहिबार

Tag: उपन्यास प्रकाशित

दरबार हत्याकाण्ड बारेको उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित

काठमाडौँ । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो । ‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको