७ बैशाख २०८१, शुक्रबार

Tag: उपनिर्वाचन हुँदै

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै

दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त रहेको एक जना सदस्यका लागि आज मतदान हुन लागेको हो । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना