७ बैशाख २०८१, शुक्रबार

Tag: उपनिर्वाचनमा जिताउने

‘सुवास नेम्वाङलाई राष्ट्रपतिमा जिताएमा झलनाथ खनाललाई उपनिर्वाचनमा जिताउने’

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलबीच गोप्य वार्ता भएको छ । नेता खनाल र महासचीव पोखरेलबीच खनालको निजी निवास डल्लुमा शनिबार साँझ गोप्य वार्ता भएको हो