७ बैशाख २०८१, शुक्रबार

Tag: उपत्यका छाड्ने

काठमाडौँ उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए ?

काठमाडौँ । काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप