८ बैशाख २०८१, शनिबार

Tag: उपचार सुरु

कांग्रेस नेता चन्द्र भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

काठमाडौँ । आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले