६ बैशाख २०८१, बिहिबार

Tag: उपचार विधि

आयुर्वेदिक औषधिवाट प्यारालाइसिसको उपचार विधिको एक अनुभव

आज नेपालमा सवैभन्दा बढी देखिने रोगको श्रेणीमा प्यारालाइसिस पर्दछ । रक्त सञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षाघात भनिन्छ । पक्षाघात हुने धेरै कारण भएपनि यसलाई मुख्यतय: २ किसिमले हेर्न सकिन्छ । प्यारालाइसिस चाहेर हुने होइन । आफ्नो स्वास्थप्रति