८ बैशाख २०८१, शनिबार

Tag: उद्योग वाणिज्य महासङ्घ

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना