४ बैशाख २०८१, मंगलबार

Tag: उद्योगमन्त्री बन्ने

सिके राउतको जनमत पार्टीबाट अब्दुल खान उद्योगमन्त्री बन्ने

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खान उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन्