१२ बैशाख २०८१, बुधबार

Tag: उद्यमी बन्ने योजना

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

रामपुर, पाल्पा । चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन