६ बैशाख २०८१, बिहिबार

Tag: उद्धार गर्न आग्रह

महाकाली नदीका बाढीमा फसेका ५ जना रुखमा : उद्धार गर्न आग्रह

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय