८ बैशाख २०८१, शनिबार

Tag: उद्धार उडान सञ्चालन

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम