८ बैशाख २०८१, शनिबार

Tag: उद्घाटन गर्ने

प्रधानमन्त्री देउवाले आज बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवा आज यहाँ आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए