७ बैशाख २०८१, शुक्रबार

Tag: उद्घाटन गर्दै

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइदै, खानेपानी मन्त्रीले उद्घाटन गर्दै

सिन्धुपाल्चोक । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन