१२ बैशाख २०८१, बुधबार

Tag: उदयशमशेर राणा

नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट उदयशमशेर राणा निर्वाचित

काठमाडौं । ललितपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा निर्वाचित भएका हुन् । तरुण दलका सभापति भइसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणा दोस्रोपटक ललितपुर