७ बैशाख २०८१, शुक्रबार

Tag: उदयपुर सिमेन्ट

उदयपुर सिमेन्ट : १०० दिनमा ४९ करोड आम्दानी

काठमाडौँ । उदयपुर सिमेन्ट प्रालिले पछिल्लो तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गरेको छ । उक्त आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो । उद्योगले चालु आवको साउनदेखि पुस मसान्तसम्म रु ५२ करोड आम्दानी गरेको थियो ।