७ बैशाख २०८१, शुक्रबार

Tag: उदयपुरमा चट्याङ

उदयपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

उदयपुर । चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घर नजिकै खेतमा धान रोप्दै गरेका