१२ बैशाख २०८१, बुधबार

Tag: उदयपुरमा कोरोना

उदयपुरमा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु, गाउँ सिल

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको ३ जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय