१३ बैशाख २०८१, बिहिबार

Tag: उदघाटन समारोह

एमाले महाधिवेशन: उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्दै

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजवाट उदघाटन हुँदैछ। महाधिवेशन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उदघाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यस्तैगरी एमाले