७ बैशाख २०८१, शुक्रबार

Tag: उत्सव

दशैँ मेला उत्सवमा रोक

महोत्तरी, २ कात्तिक । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो । जिल्लाको औरही