१३ बैशाख २०८१, बिहिबार

Tag: उत्पादित तेल

सुगन्धित क्यामोमाइलको उत्पादित तेलले पाएन बजार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाड्नुभएको छ । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उहाँले खेतमा क्यामोमाइल खेती गर्नुभएको छैन । खेतमा उहाँले गहुँ छर्नुभएको छ । “क्यामोमाइलको