७ बैशाख २०८१, शुक्रबार

Tag: उत्पन्न परिस्थिति

लामिछानेको बर्हिगमपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मरुपले हेरिरहेका छौँ : नेपाली कांग्रेस

काठमाडौँ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले