७ बैशाख २०८१, शुक्रबार

Tag: उत्तान पादासन

उत्तान पादासन र पेटको समस्या

आधुनिक युगमा मान्छेहरु व्यस्तताको कारण स्वास्थ्यमा ध्यान दिन नसक्दा र खान पान रहन-सहन आचार विचार र जीवन पद्धतिको विकृति हुन जानाले आज सारा समाज अनेक प्रकारका रोगबाट ग्रस्त हुदैछन् । खासगरी अपच, कब्जियत, मोटोपन र अन्य पेट सम्वन्धी विरामीका कारण