७ बैशाख २०८१, शुक्रबार

Tag: उत्तर कोरियामाथिको प्रतिबन्ध

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष थप

टोकियो । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले