१३ बैशाख २०८१, बिहिबार

Tag: उत्तरी आयरल्याण्ड

उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा

ब्रसेल्स । युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ । गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको यस युरोपेली आयोग कडा शब्दमा निन्दा