४ बैशाख २०८१, मंगलबार

Tag: उत्खनन

उत्खनन र टापुका कारण बाढीको जोखिम

भजनी । यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो । वर्षेनी कर्णाली