७ बैशाख २०८१, शुक्रबार

Tag: उत्कृष्ट काम

उत्कृष्ट काम गर्ने नौ प्रहरी पुरस्कृत

नवलपुर, ३० असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरीलाई पुरस्कृत गरेको छ । आज ६५औँ प्रहरी दिवसका अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सो सम्मान गर्नुभएको हो । दिवसकै