१२ बैशाख २०८१, बुधबार

Tag: उडान प्रभावित

भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएर पोखरा विमानस्थल उद्घाटनमा ढिलाइ

पोखरा । खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा आज आइतबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएकोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा ढिलाइ भएको छ । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान ११