६ बैशाख २०८१, बिहिबार

Tag: उज्रा जिया

ओलीको प्रश्न : तिब्बती शरणार्थी शिविरमा अमेरिकी मन्त्रीलाई प्रवेश गर्न कसले दियो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविर अवलोकन गरेकोप्रति आपत्ति जनाएका छन् । आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा आफ्नो धारणा राख्दै प्रतिपक्षी दलका