८ बैशाख २०८१, शनिबार

Tag: उज्यालो नेपाल

‘उज्यालो नेपाल’ अभियान सञ्चालन गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल