७ बैशाख २०८१, शुक्रबार

Tag: उज्यालोनेटवर्क

प्रहरीद्धारा उज्यालो नेटवर्कको कार्यालय घेराउ, पत्रकारसमेत बन्धक

काठमाडौं । प्रहरीले उज्यालो नेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय घेरावन्दी गरेको छ । समाचारको विषयलाई लिएर प्रहरीले अनामनगरस्थित कार्यालय घेरावन्दी गरेको हो । प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ । उक्त मिडियाका कार्यकारी सम्पादक अनिश तामाङले फेसबुकमा लेखेका