८ बैशाख २०८१, शनिबार

Tag: उज्जल आचार्य

अँध्यारोको वरिपरि घुमिरहेको नेपालको ऊर्जा अर्थशास्त्र

काठमाडौँ, भदौ १८ । अझै पनि सर्वसाधारण नेपालीको बुझाईमा ऊर्जा भन्नु सामान्यतः खोलानालाको पानीको बहाबबाट उत्पादन हुने विद्युत हो र ऊर्जाको प्रयोग बत्ती बाल्नु मात्र हो । बिडम्बना नै भन्नुपर्छ, विद्युत विकासको क्षेत्रमा एक शताब्दी भन्दा लामो अनुभव हुँदा पनि