६ बैशाख २०८१, बिहिबार

Tag: उजूरी

टोखाको न्यायिक समितिमा २७ उजूरी

काठमाडौँ । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७÷०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएकोलगायतका उजूरी दर्ता भएका हुन् । न्यायिक समितिका संयोजक एवम्