७ बैशाख २०८१, शुक्रबार

Tag: उच्च राजनीतिक संस्कार

प्रमुख निर्वाचन आयुक्तको दावी : निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको दावी गरेका छन् । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय,