६ बैशाख २०८१, बिहिबार

Tag: उच्च प्राथमिकता

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छ : उद्योगमन्त्री भण्डारी

महेन्द्रनगर, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा