६ बैशाख २०८१, बिहिबार

Tag: उच्च अदालत पाटन

सन्दीपको मुद्दामा पीडितको जन्मदर्ताको निवेदन झिकाउन अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ताका लागि दिएको निवेदनको