१३ बैशाख २०८१, बिहिबार

Tag: उच्च अदालत तुलसीपुर

लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार