६ बैशाख २०८१, बिहिबार

Tag: उच्च अदालत जनकपुरधाम

प्रदेश नं २ मन्त्रिपरिषद्विरुद्धको रिटमाथि वहस शुरु : विपक्षीलाई छलफलका लागि बोलाइयो

धनुषा । प्रदेश नं २ मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर सरकारमाथि परेको रिटमाथि उच्च अदालत जनकपुरधाममा आजदेखि बहस शुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो पटक विस्तार गर्नुभएको मन्त्रिपरिषद् समावेशी–समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै परेको रिट निवेदनमाथि उच्च अदालत जनकपुरले