६ बैशाख २०८१, बिहिबार

Tag: उखुको बक्यौता

उखु किसानद्वारा सरकारसँग बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन

काठमाडौँ । उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । हिजो रिपोटर्स क्लबमा