१३ बैशाख २०८१, बिहिबार

Tag: ईश्वरप्रसाद खतिवडा

सन्दीपको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकिएको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको हो । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित लामिछाने दिएको निवेदन न्यायाधीश खतिवडाको