११ बैशाख २०८१, मंगलबार

Tag: इस्लाम धर्म

पाकिस्तानमा विस्फोट : ७ जनाको मृत्यु, ११२ जना घाइते

पेशावर, ११ कात्तिक । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका