७ बैशाख २०८१, शुक्रबार

Tag: इशान परियार

बबरमहलमा कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ । कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर