११ बैशाख २०८१, मंगलबार

Tag: इलाम क्षेत्र नं १

इलाम-१ मा महेश बस्नेत विजयी, झलनाथ खनालको लज्जास्पद हार

इलाम । इलाम क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई २ हजार ६५४ मतान्तरले पराजित गरेका हुन् । एमालेका बस्नेतले २५ हजार