७ बैशाख २०८१, शुक्रबार

Tag: इराकी प्रधानमन्त्री

इराकी प्रधानमन्त्री इरानमा

तेहरान । इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ आइतबार इरानको राजधानी तेहरान पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुग्नुभएको