७ बैशाख २०८१, शुक्रबार

Tag: इराकको राजधानी

इराकको राजधानी बग्दादमा २ आत्मघाती विस्फोटन,२८ जना व्यक्तिको मृत्यु

बग्दाद । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने