८ बैशाख २०८१, शनिबार

Tag: इमानको बाटोमा कार्यकर्तालाई हिँड्न एमाले अध्यक्ष ओलीको निर्देशन

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी