६ बैशाख २०८१, बिहिबार

Tag: इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा एकल पुरुषलाई भत्ता

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा