७ बैशाख २०८१, शुक्रबार

Tag: इन्द्राजात्रा

इन्द्राजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण हो : संस्कृतिमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सुरुआतको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगिन्ती मूर्त–अर्मूत संस्कृति र सम्पदाको प्रचार-प्रसारबाट पर्यटकलाई आकर्षण