६ बैशाख २०८१, बिहिबार

Tag: इन्द्रप्रसाद घिमिरे

योगेश भट्टराईलाई आइलाग्यो लफडा : रौतहटमा उनी चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा एक घाइते

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले रौतहटमा एक साइकल यात्रुलाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज