८ बैशाख २०८१, शनिबार

Tag: इन्डियन प्रिमियर लिग

आइपीएलको अक्सनमा नेपालका ८ जना खेलाडी

काठमाडौँ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल